मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म

Ujyalosandeshonline 12441+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा भएको विशेष महाधिवेशनपछि सार्वजनिक निर्वाचन तालिका परिमार्जन गरिएको छ । विशेष महाधिवेशनद्वारा गठित निर्वाचन समितिले नेतृत्व चयनका लागि परिमार्जन गरेको तालिकाअनुसार बिहीबार बिहान २ देखि ५ बजेसम्म मतदान हुने भएको छ ।

यसैगरी उम्मेदवारको प्रथम नामावली प्रकाशन आज राति १० बजे, उम्मेदवारीमाथि दाबीविरोध १०ः१५ देखि १०ः३० बजे, उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ३० गते राति ११ः३५ बजे तोकिएको समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार