मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार चिनियाँ पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु छन् ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले

जाँच गर्ने क्रममा रकम बरामद भएपछि प्रहरीले ट्याक्सीमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार