मुख्य समाचार
रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ | भीमफेदी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र पीडितलाई तत्काल राहत दिन माग | चिसापानीगढी दुर्घटना अपडेट : एकै टोलका १० सहित ११ जनाको मृत्यु, ६ घाइते |

'म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश': अर्घाखाँचीका किसान तुल्सीरामको अभियान

अनिल नेपाली 141+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ का एक प्रगतिशील किसान तुल्सीराम अधिकारीले कृषि कर्मबाट आर्जन गरेको एक लाख एक सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

'फेरि देशमा यस्तो नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो नेपाल' भन्ने उच्च भावनाका साथ अधिकारीले उक्त रकम कोषमा जम्मा गरेको बताए । उनले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । सिंहदरबारमा आगलागी हुँदा आफ्नो आस्था पनि जलेको महसुस भएको भन्दै अधिकारीले अब सबै मिलेर देशलाई जुरुक्क उठाउनुपर्ने र सबैले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले किसान अधिकारीको यस सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कृषि आम्दानीबाट आएको यो रकम देशको पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा व्यक्त गरे। रकम जम्मा गरेपछि अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार