मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित निर्वाचन प्रहरी अनुशिक्षण कार्यक्रमको उद्‍घाटन

Ujyalosandeshonline 12455+ समाचार ( )
१९ माघ २०८२, आइतबार

कपिलवस्तु । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिने निर्वाचन प्रहरीहरूका लागि आयोजित अनुशिक्षण कार्यक्रमको कपिलवस्तुमा उद्‍घाटन गरिएको छ । माघ १८ गते आयोजित एक विशेष समारोहका बीच कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पानसमा बत्ती बालेर उक्त तालिम कार्यक्रमको औपचारिक सुभारम्भ गर्नुभएको हो।

उक्त उद्‍घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख सन्तोष आचार्य लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, तालिम प्रदान गर्ने प्रशिक्षक तथा निर्वाचन सुरक्षार्थ खटिने निर्वाचन प्रहरीहरूको उपस्थिति रहेको थियो। आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले यो अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार