मुख्य समाचार
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा |

भैरहवामा डाइभर्ट हुन थाले विमानहरु

Ujyalosandeshonline 11567+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

भैरहवा । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाण्डौँ अवतरण गर्नका लागेका विमानहरुलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।विमानस्थल बन्द भएको कारण भैरहवा देखि काठमाण्डौँ र धनगढी देखि काठमाण्डौँ आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएका कारण अवतरण गर्न नपाएका विमानहरु गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भई अवतरण भएका छन्’ उनले क्लिक लुम्बिनीसगँ भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरु पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।

त्रिभुवन विमानस्थल बन्द हुदाँ उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेको केही अन्तराष्ट्रिय विमानहरु भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार