मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

राप्रपा मकवानपुरको ज्ञापन पत्र अबिलम्ब रेविज नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमन

Ujyalosandeshonline 12441+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

मकवानपुर । राप्रपा मकवानपुरको टोलिले मकवानपुर प्रमुख जिल्ला अधिकारिलाई ३ बुंदे ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने, बागमति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, क्षेत्रिय सचिव बिकास दुलाल, युवामोर्चा अध्यक्ष विवेक विक्रम शाह, हेटौंडा नगर अध्यक्ष अरुण लामा समेतको टोलि सो ज्ञापन पत्र बुझाउन पुगेको उपाध्यक्ष गौतमले बताएका छन् ।

ज्ञापन पत्रमा मकवानपुरमा फैलिएको रेबिज लागेको कुकुरहरुको टोकाईको कारण जनजिवन प्रभावित भएको र सो तत्काल नियन्त्रण गर्नु पर्ने, बैंक तथा वित्तिय संस्थाहरुले कर्जाको विषयमा ऋणिहरुको घर व्यावसायमा नै मानसिक यातना पुग्ने गरि तनाव नदिनु पर्ने , बैंक तथा बित्तिय संस्थाहहरे , बिमा कम्पनीहरु , धितो मुल्यांकन  ईन्जिनियरिङ कन्सल्टेन्सिहरुको मिलोमतोमा धितो मुल्यांकन चलनचल्ति भन्दा कम राख्ने , रोक्का भएको स्वीकृत कर्जा प्रवाह नगर्ने र अनुचित लाभ लिने मनसायले कर्जा प्रकृयामा दुःख दिई मर्का परेको आदि विषयमा नियम बमोजिक गर्न गराउन र नियम बमोजिम दण्ड सजायको समेत सहजिकरण अबिलम्ब सम्बन्धित निकायबाट गर्न गराउने प्रबन्ध गर्ने विषय समेटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार