मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

गौरबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, ३३ जना घाइते

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ कार्तिक २०८२, शुक्रबार

चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको एउटा बस आज बिहान भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना यात्रु घाइते भएका छन् । सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारीअनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार