मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

७० औं प्रहरी दिवसको अवसरमा रुपन्देहीमा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

भैरहवा । "७० औं प्रहरी दिवस २०८२" को पावन अवसरमा आज जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं.५ स्थित कारणीमाई मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू र प्रहरी कर्मचारीहरू सहित करिब ३० जनाको सहभागितामा भएको यस कार्यक्रमले मन्दिर परिसरको सरसफाई गरी धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार