मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

Ujyalosandeshonline 11564+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मंगलबार मध्याह्न देखि बन्द भएको विमानस्थल बुधबार अपराह्न देखि सञ्चालनमा आएको हो । बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णय अनुसार पुनः सञ्चालन गर्ने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो ।

यसअघि विषम परिस्थितिभन्दै कार्यालयले अनिश्चित कालका लागि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थल आवागमन गर्ने यात्रुलाई आफ्नो वायुसेवा कम्पनी सँग सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

‘हवाई उडानका लागि विमान स्थलमा आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमालिई आउनहुन समेत अनुरोध छ,’ कार्यालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै