मुख्य समाचार
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल | ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम | रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने | खाडीको जीवनभन्दा गाउँ प्यारो | शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी | जेसीज सप्ताह–२०२६’ सुरु हुँदै |

खसीको मासु भनेर बाख्राको मासु बेच्ने पक्राउ

Ujyalosandeshonline 11641+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

जनकपुरधाम । धनुषामा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ति टोलीले  महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्राको मासु बिक्रि गरिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको  जनाएको छ । 

सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् । पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार