मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

सुनिल जिआर 4+ समाचार ( )
४ असार २०८२, बुधवार

पाल्पा । पाल्पाको रामपुर कालिकण्डकी करिडोर सडक खण्ड देखी बिरोटा जाने कच्ची भित्री सडक खण्डमा अवैध सालको काठ सहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर नगरपालिका ८ भुजातमा २१ गोलिया सालको अवैध काठ सहित लु ४ त ७७०० नम्बरको ट्याक्टर र चालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिए । ३९.९८ क्युफिट सालको काठ र चालक सहित ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय रामपुर पाल्पामा बुझाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार