मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘कार्यकारी प्रमुखदेखि प्रधानमन्त्रीसम्म इमान्दार नभए सुशासन आउँदैन’

Ujyalosandeshonline 12441+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशको कार्यकारी प्रमुखदेखि प्रधानमन्त्री, मन्त्रीहरुले इमान्दारकासाथ काम गरे सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सकिने धारणा राखेका छन्  ।

काठमाडौंमा आयोजित सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरु विषयक कार्यक्रममा उनले, बद्मासी गर्ने व्यक्ति सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्ने प्रवृत्तिले काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो भएको बताए । 

उनले भने,‘जसले बद्मासी गर्छ त्यो सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्दो रहेछ । काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो रहेछ । देशको कार्यकारी प्रमुख, भ्रष्टाचार निवारण आयोगका प्रमुख आयुक्त, प्रधानमन्त्री, महालेखा परीक्षक त्यतिमात्रै नभइ सम्बन्धित मन्त्रीहरु इमान्दारिकासाथ काम गर्छु भनेर लाग्ने हो भने आधा समस्या त्यसै हल हुन्छ । सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सक्छौं । ’

उनले १८ घण्टा अन्धकारमा बसेका बेला २४ घण्टा लाइन उद्योग धन्दालाई दिने । व्यापारीहरुलाई दिने र त्यो वापतको पैसा दिनुहोस् भन्दा हुँदैन् भन्ने कसैको आँट गर्न नसक्ने बताए । प्रयोग गरेको सबै पैसा सरकारलाई  बुझाउँनैपर्ने भन्दै उनले सानो रकम नतिर्नेको लाइन तुरुन्तै काटिने र लाखौं करोडौं हुँदै अर्ब पुगेपछि चाँही जोडिने पद्धतिको विकास भयो भने त्यसले सुशासनको अनुभूति नदिने टिप्पणी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार