मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

विलासिता करको विरोधमा रुपन्देहीमा सुनचाँदी व्यवसायीको मोटरसाइकल र्‍याली

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

भैरहवा । सरकारले बजेटमार्फत् सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा रुपन्देहीका सुनचाँदी व्यवसायीहरूले बृहत् मोटरसाइकल र्‍याली र विरोध सभा गरेका छन् ।उनीहरूले सरकारले लगाएको अव्यवहारिक कर तत्काल खारेज गर्न माग गरेका छन् । रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा तिलोत्तमाको मणिग्रामबाट सुरु भएको र्‍याली धकधइ हुदै देवदहको खैरेनीमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरूले सरकारको निर्णय अव्यवहारिक भएको र यसले व्यवसायी तथा उपभोक्ता दुवैलाई मारमा पारेको बताए । लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले माग नसुनेको भन्दै उनीहरूले उक्त कर फिर्ता नभए अदालतसम्म जाने चेतावनी दिएका छन् । कार्यक्रममा व्यवसायीहरूले सरकारले लगाएको अव्यवहारिक करका व्यवस्थाहरू खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार