मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रूपन्देही–५ मा नेकपा उम्मेदवार मुसलमानको घरदैलो तीव्र, विकास र रोजगारी मुख्य एजेन्डा

अन्जना चौहान 5+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

लुम्बिनी । रूपन्देही क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार तथा पूर्व वनमन्त्री मोहम्मद वकील मुसलमान खांले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले सडक स्तरोन्नति, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण र युवा रोजगारीलाई आफ्नो मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेका छन् ।

परम्परागत शैलीभन्दा फरक र जनकेन्द्रित राजनीति गर्ने दाबी गरेका उनले क्षेत्र नम्बर ५ लाई समृद्ध र नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । उम्मेदवार स्वयं घरआँगनमै आएर समस्या सुनेपछि स्थानीय मतदाताले अभियानलाई सकारात्मक रूपमा लिँदै उनीप्रति भरोसा व्यक्त गरेका छन्। घरदैलो अभियानसँगै रूपन्देही–५ को चुनावी माहोल र राजनीतिक सरगर्मी निकै बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार