मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ माघ २०८१, शनिबार

भैरहवा । नेपाल प्रहरीले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस गर्न शुक्रवार बसेको बढुवा समितिको बैठकले ३७ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप-नियम (४) को प्रावधानअनुसार मध्यरातमा प्रकाशित सूचीमा कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, डिल्ली नारायण पाण्डेय, भेषराज रिजाल, दीपक श्रेष्ठ लगायत बढुवा सिफारिस भएका छन् ।

हेर्नुहोस् सूची: को-को परे बढुवा सिफारिसमा ?

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार