मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता

Ujyalosandeshonline 12437+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

भैरहवा ।रूपन्देहीमा दानव खोलामा डुबेर तीन जना बालक बेपत्ता भएका छन । मंगलबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा दिउँसो १ बजे तीन बालक बेपत्ता भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १३ को उमेश यादव, वर्ष  १४  राजन यादव र  वर्ष १२ को मन्नु हरिजन रहेको कार्कीले बताए। 

बेपत्ताहरुको प्रहरी, शसस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको उहाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार