मुख्य समाचार
पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव | भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा |

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने

Ujyalosandeshonline 12530+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा, आर्थिक एवं सामाजिक विकास, विपत्तिका बेला साझेदारी तथा छरिएका कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षाका निम्ति जस्तोसुकै बलिदान गर्न पार्टीका नेता तथा कार्यकर्ता तत्पर हुनुपर्ने बताउनुभयो । पार्टी सहसंयोजक माधवकुमार नेपालले सामाजिक विभेदको अन्त्य नभएसम्म समृद्ध नेपालको सपना साकार नहुने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार