रामेछापको मन्थलीमा रहेको स्टेशनरीमा नयाँ शैक्षिक सत्रको लागि आएको पाठ्यपुस्तक । रामेछापमा शैक्षिक सत्र २०८३ का लागि शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक आइसकेको छ ।
नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक
तस्बिर : रमेश ढुंगेल / रासस
२७ चैत्र २०८२, शुक्रबार