मुख्य समाचार
विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न | कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च | औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ | बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर | परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व | क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल | स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु | द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य | सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज | पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल |

विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न

Ujyalosandeshonline 12582+ समाचार ( )
८ कार्तिक २०८३, शनिबार

भैरहवा । नेपाल पोलियोमुक्त भइसके पनि विश्वका केही देशमा यसको जोखिम कायमै रहेकाले खोप अभियान र जनचेतनालाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। विश्व पोलियो दिवसका अवसरमा रोटरीको ‘इन्ड पोलियो नाउ’ अभियानअन्तर्गत भैरहवामा आयोजित जनचेतनामूलक र्‍यालीका सहभागीहरूले पोलियो उन्मूलनका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले पोलियोको पूर्ण उपचार नभएकाले खोपमार्फत रोकथाम गर्नु नै प्रभावकारी उपाय भएको बताउनुभयो। अर्का प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले बालबालिकालाई सुरक्षित राख्न खोपको पहुँच विस्तार र समुदायस्तरको चेतना आवश्यक रहेको उल्लेख गर्दै रोटरीको योगदानको प्रशंसा गर्नुभयो। र्‍यालीमा विभिन्न रोटरी क्लबका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार