मुख्य समाचार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार |

साईबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

अर्घाखाँची । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को अवसरमा कम्प्युटर एसाेसिसन क्यान महासघ अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा साईबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रम सन्धिखर्क नगरपालिका सुचना प्रविधि अधिकृत बिशाल महतकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे कार्यक्रममा मन्तब्य राख्दै महतले विज्ञान प्रविधिकाे प्रयाेग सगै यसकाे दुरुपयोग बढेकाेले सवेदनशीलता अपनाउनु पर्ने बताएका थिए पछिल्लो समय ईन्टरनेटकाे दुरुपयोग बढेकाले ईन्टरनेटमा पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने खालका सुरक्षित पासवर्ड राख्ने र तीन/तीन महिनामा परिवर्तन गर्ने, घरपरिवार आफन्त, साथीभाइ आदीको नाम, जन्म मिति, फोन नम्बर, लगायत सजिलै पत्ता लगाउन सकिने पासवर्ड नराख्ने,  अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल वा शंकास्पद इमेललाई तत्कालै स्पाम रिपोर्ट गरेर डिलिट गर्न सुुुझाव दिए । यस्तै इमेल एसएमएस र फोनमार्फत पासवर्ड, ओटीपी, बैंक एकाउन्ट नम्बर र पीन कोडहरु नपठाउने यस्तै सामाजिक सञ्जाल र नेटवर्किङ साइटहरुमा व्यक्तिगत जानकारीको प्रयोग र प्रचार सिमित र नियमित गर्ने, कुनै फ्रेन्ड रिक्वेस्ट, फलो वा च्याट रिक्वेस्ट स्वीकार गर्नुअघि व्यक्तिको भेरिफिकेशन जाँच गर्ने, अनावश्यक लिङ्क  र फाइलमा क्लिक नगर्ने र कुनै पनि प्रमाणित नभएका वा आन्तरिक जानकारी र दस्तावेजलाई सामाजिक सञ्जालमा शेयर नगर्ने मोबाइल फोन हराएमा वा चोरी भएमा उपयोगी हुन साबधानी अपनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष कुष्ण बर्माले ईन्टरनेटरकाे प्रयाेग सगै यसकाे सवेदनशीलता अपनाउनु पर्ने आजको प्रमुख आबश्यकता भएको बताएका थिए । कार्यक्रममा क्यान महासघ  अर्घाखाँचीका पुर्व अध्यक्ष दिपक नेपाली सहसचिव दिपक अधिकारी सन्धिखर्क नगरपालिका राेजगार सयाेजक शालिकराम नेपाली लगायतको आतिथ्यता रहेकोे थियोे कार्यक्रममा उल्लेखनीय रूपमा सहभागीता रहेको कार्यक्रम क्यानका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता सचिव बिष्णु प्र पाेखेल  सञ्चालन उपाध्यक्ष बिष्णु प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार