मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देहीमा नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
११ पौष २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ ।

घटनाको जानकारी पश्चात इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जबरजस्ती करणी आरोपमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियारमा सोही स्थानको २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।रन्यौरा प्रहरीले उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । पक्राउ परेकाहरु उपर जबरजस्ती करणी सम्बन्धि कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार