एमाले सचिवालयको बैठक बस्दै

Ujyalosandeshonline 11146+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ । उता संसदको हिउँदे अधिवेशन पनि चलिरहेको छ । बैठकमा यीनै विषयमा छलफल हुन सक्ने जनाइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार