मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा नीलम पासवानको नाम सिफारिस

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

भैरहवा । जनमत पार्टीले लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसद को लागि नीलम पासवानलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

यस अघि समानुपातिक  प्रदेश सभा सांसद रहेकी गीता गुरुङ्ग लामो समयदेखि बेलायत बस्दै आएकि छन ।  लुम्बिनी प्रदेश सभाको बैठकमा १० पटक भन्दा बढी अनुपस्थिती रहेको भन्दै लुम्बिनी प्रदेश सभाका सभामुखले प्रदेश सभाको नियमावली बमोजिम कारवाही भई सो स्थान रिक्त भएको घोषणा गरेका थिए । प्रदेश सभा सचिवालयले सो को जानकारी जनमत पार्टी, लुम्बिनी प्रदेश संसदीय दलका नेता  चन्द्रकेश गुप्तालाई समेत गराएको थियो। 

समानुपातिक प्रदेश सभा सदस्य पदको लागि पार्टीको समानुपातिक बन्दसूचीको चौथो क्रममा रहेकी पासवानलाई सिफारिस गरिएको जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवले जानकारी दिए । 

लुम्बिनी संस्कृतिक नगरपालिका ३,रुपन्देहीकी नीलम पासवान पार्टीकी केन्द्रिय कार्यकारिणी समिति सदस्य  हुन् ।  जनमत पार्टीका अध्यक्ष डा. सीके राउत हाल बिदेशमा रहेकाले उनी स्वदेश फर्केपछि यसै साता भित्र निर्वाचन आयोगमा सिफारिस पत्र पठाईने पार्टी केन्द्रिय सचिव यादवले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार