मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पोखरामा नमूना नगर सभा आजबाट सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

काठमाडैं । पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुदैछ । सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता रहने छ । 

यस कार्यक्रममा युवाहरूले आफ्नो दृष्टिकोणबाट पोखराको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने आयोजक टिमले जनाएको छ । 

‘समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ आयोजना गरिने यस कार्यक्रमले युवाहरूलाई राजनीतिक साक्षरताको ज्ञान दिने, नीति निर्माण प्रक्रियाको अनुभव गराउने र नगरसभाको नमूना अभ्यास गराउने लक्ष्य राखेको छ । 

नगर सभाको अभ्यासमार्फत युवाहरूले स्थानीय सरकार सञ्चालनको प्रक्रिया बुझ्नेछन् ।  उनीहरूले आफैंले तयार पारेका नीति तथा सुझावहरू प्रस्तुत गर्ने र नगरको विकासमा योगदान पु¥याउने अवसर प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार