मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

Ujyalosandeshonline 12457+ समाचार ( )
१८ पौष २०८०, बुधवार

देउखुरी । अन्तरप्रदेश भ्रमणमा रहनु भएको गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार  स्वागत गरिएको छ ।

लुम्बिनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगर ,  उप सभामुख मेनुका  खाड केसी, प्रदेश सभा सदस्य मिना बुढामगर, मिना कुमारी श्रेष्ठ   प्रदेश सभा सचिब दुर्लभ कुमार केसी  लगायतले उहाँहरुलाई स्वागत गर्नुभयो  ।

गण्डकी प्रदेश सभाका माननीय सभामुख ज्युको टोलिले लुम्बिनी प्रदेश सभाहलको अवलोकन गर्नुका साथै अनुभव साटासाट अन्तरकृया समेत भयो ।  कार्यक्रममा लुम्बिनी  प्रदेशका माननीय सभामुख घर्ती मगरले प्रदेश सभा र स्थानीय तहलाई जोड्ने उदेश्यले स्थानीय तहसंग प्रदेश सभा, प्रदेश सभामा बिद्यार्थी पहुँच कार्यक्रम गरिएको जानकारी गराउनुहुदै यसको सकारात्मक प्रभाव परेको बताउनु भयो ।

त्यसै गरि  गण्डकी प्रदेशका सभामुख धितालले आफुले अस्ट्रेलियाको संसद मोडेल हेरेको  त्यहाको संघीयतामा भन्दा नेपाली मोडेल नंया  र सभामा बढी  समाबेशि रहेको बताउनु भयो ।  उहाँले लुम्बिनी प्रदेश सभाको भौतिक संरचना बेलायती मोडेल भएको आफुले पाएको उहाँले बताउनु भयो ।

गण्डकी प्रदेश सभाका सचिब हरि प्रसाद पोख्रेलले लुम्बिनी प्रदेशबाट सिक्नु पर्ने कुरा धेरै भएको बताउनु भयो ।  उहाँले कर्मचारीको अभावका बीच पनि प्रदेश सभाको काम कार्बाही राम्रो गरेको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार