मुख्य समाचार
पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव | भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा |

लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा

Ujyalosandeshonline 12530+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

कपिलवस्तु । पच्च्सि बौद्ध भिक्षुले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म ‘शान्ति पैदलयात्रा’ गरेका छन् । थाइल्यान्डबाट आएका भिक्षुले विश्व शान्तिको कामना गर्दै शान्तिको कामना गरेका हुन् । रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा भिक्षुहरूले शान्तिको सन्देश प्रवाह गर्दै पैदलयात्रा गरेका हुन् । विश्वमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम गर्न यात्राको आयोजना गरिएको प्रमुख भिक्षु सुपोतले बताउनुभयो ।

निग्रोधाराम बौद्ध धर्मावलम्बीका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो । भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु आउँदा आफ्ना छोरा राहुललाई पहिलोपटक भेटेको स्थलका रूपमा निग्रोधारामलाई लिने गरिन्छ । बुद्धका शान्ति, अहिंसा, करुणा र मैत्रीका सन्देशलाई विश्वभर फैलाउन गरिएको पैदलयात्राले बौद्ध पर्यटन प्रवर्द्धन तथा लुम्बिनी र कपिलवस्तुबीचको धार्मिक सम्बन्धलाई थप उजागर गर्ने विश्वास भिक्षुहरुले लिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार