मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जनतामा प्रेरणा जगाउने उद्येश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11566+ समाचार ( )
६ जेठ २०८२, सोमबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानमा निर्माण हुने भनेको अम्बेडकर पार्कले जनतालाई शिक्षीत हुन प्रेरणा दिने बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित ऋषिवँश एकता सेवा समाज नेपालको छैठौं साधारणसभा तथा वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मुख्य मन्त्री सिंहले ३२ वटा डिग्री हासिल गरेका डा.अम्बेडकरको प्रतिमा हेरेर जनतालाई शिक्षाको महत्व महशुस हुने धारणा राखे । भारतमा डा.अम्बेडकरले लेखेको संविधान अहिलेसम्म लागु अवस्थामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले डा.अम्बेडकर पार्कको नाममा कुनै राजनिति नहुने आफ्नो र आफ्नो पार्टीको अभिप्राय रहेको बताए । 

मुख्यमन्त्री सिंहले मुसहर समुदायलाई पढाई कम्तिमा एसईई र विवाह २० वर्ष पछि गर्न सुझाव दिए । उनले मुसहर समुदायमा शिक्षाको स्तर अति कमजोर भएका कारण अहिलेसम्म पछाडि परेको बताए ।  मुख्यमन्त्री सिंहले मुसहर समुदायकालागि पनि आगामी बजेटमा कुनै न कुनै प्याकेज ल्याउने आश्वासन दिए । त्यस्तै, मुख्यमन्त्री सिंहले जग्गा व्यवस्था भए दिना भद्री पार्क र दिना भद्री म्यूजियम बनाउन आगामी बजेटमा रकम बिनियोजन गर्ने उदघोष समेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार